Nirman Khabar
Header Banner

खेतीमा सिँचाइ गर्न बोरिङ गाड्दै श्रमिक

रासस
रासस | बुधबार, ०२ पुस २०८२
समाचार सेयर गर्नुहोस्
खेतीमा सिँचाइ गर्न बोरिङ गाड्दै श्रमिक

तस्बिर:नवीन गड्तौला/रासस

सुनसरीको इनरुवा नगरपालिका (३ मा खेतीका लागि सिँचाइ गर्न बारिङ गाड्दै मजदुर । एउटा बोरिङ गाड्न पाँच जना मजदुरलाई चार(पाँच दिन लाग्ने र सो कार्य वापत रु २५र३० हजार पारिश्रमिक पाउने उनीहरू बताउँछन् । तस्बिर:नवीन गड्तौला/रासस

तपाईंको प्रतिक्रिया

प्रतिक्रियाहरू

यस समाचारमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

पहिलो प्रतिक्रिया दिनुहोस्!