Nirman Khabar
Header Banner

नेपालगञ्जमा निर्माणाधीन अत्याधुनिक टर्मिनल भवन

रासस
रासस | बुधबार, ०२ पुस २०८२
समाचार सेयर गर्नुहोस्
नेपालगञ्जमा निर्माणाधीन अत्याधुनिक टर्मिनल भवन

नेपालगञ्ज विमानस्थलमा पाँच हजार ७५ स्क्वायर मिटरको क्षेत्रफलमा निर्माणाधीन अत्याधुनिक ‘टर्मिनल’ भवन । जसले ‘‘पिकआवर’ मा प्रतिघण्टा एक हजार ६०० यात्रुलाई सेवा दिने गर्छ । दुई अर्ब ९८ करोडको कुल लागतमा निर्माण भइरहेको उक्त टर्मिनल भवनभित्र यात्रु जाँच काउन्टर १४ वटा, भिआइपी कक्ष तीन, बच्चाका लागि खेल्ने क्षेत्र एक, भन्सार र क्वारेन्टिइन चेकजाँचका लागि अलगअलग कक्ष निर्माण गरिएका छन् । तस्बिरः रूपनी जिएम/रासस

तपाईंको प्रतिक्रिया

प्रतिक्रियाहरू

यस समाचारमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

पहिलो प्रतिक्रिया दिनुहोस्!