नुवाकोटको विदुर नगरपालिका–२ मा अवस्थित मल्लकालीन सम्पदा तलेजु (तुलजा) भवानी मन्दिरको पुनर्निर्माण गरिँदै । विसं २०७२ बैशाख १२ को गोरखा भूकम्पले क्षतिग्रस्त भएको यो मन्दिर चीन सरकारको सहयोगमा चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज मार्फत क्षतिग्रस्त संरचना हटाई अहिले जगसतह सुरक्षित बनाउने कार्य भइरहेको छ । तस्बिर ः रामहरि न्यौपाने ÷रासस