Nirman Khabar
Header Banner

राहुघाट जलविद्युत आयोजनाको बाँध

रासस
रासस | बिहिबार, ०३ पुस २०८२
समाचार सेयर गर्नुहोस्
राहुघाट जलविद्युत आयोजनाको बाँध

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ र ५ को सिमानामा नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा सञ्चालित राहुघाट जलविद्युत आयोजनाको निर्माणाधीन बाँध । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । तस्बिर ः सन्तोष गौतम÷रासस

तपाईंको प्रतिक्रिया

प्रतिक्रियाहरू

यस समाचारमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

पहिलो प्रतिक्रिया दिनुहोस्!